×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा विजयी

मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा विजयी

पुस १५, २०८२

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा विजयी भएका छन् । मुटुरोग विशेषज्ञ डा. शेर्पा वीर अस्पतालमा कार्यरत छन् ।  काठमाडौं बाहिर ४ र ५ पुस अनि काठमाडौं उपत्यकामा ११ र १२ गते निर्वाचन भएको थियो । केहीबेरअघि सकिएको मतगणनामा डा.शेर्पाले ५२३४ मत ल्याएर जित हात पारेका हुन् । उनका नजिकका प्रतिस्पर्धी डा.गुरुशरण शाहले ४३५० मत पाए ।

सबै पढ्नुहोस