विदेशी हस्तक्षेप र चलखेल रोक्ने अस्त्र हतियार होइन जनताको एकता हो : ‘प्रचण्ड’
मङ्सिर २७, २०८२सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हुने विदेशी चलखेल रोक्नका लागि व्यालेस्टिक मिसाइल प्रयोग गर्ने सामर्थ्य आफूहरूसँग नभएको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले विदेशी हस्तक्षेप र चलखेल रोक्ने अस्त्र हतियार नभई जनताको एकता भएको बताएका हुन् । सम्बोधनका क्रममा उनले भने, ‘कतिपय विदेशी शक्तिहरूको चलखेल हुन्छ नै । तर, हाम
सबै पढ्नुहोस