×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

जेठ १८, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति दिनुलाई एमालेले राष्ट्रहित विपरीत भनेको छ । ‘देशको स्थापित अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाउने काम गरेको छ,’ महाचिव शंकर प

सबै पढ्नुहोस