सरकारले सचिवालयको सुविधा कटौती गरेपछि सङ्घीय संसद् र प्रदेश सभाका पदाधिकारी बैठकमा
कार्तिक २१, २०८२काठमाडौँ । सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दैछ। शुक्रबार बिहान ११ बजे सङ्घीय संसद् सचिवालयको सिंहदरबार स्थित भवनमा बैठक बस्न लागेको सभामुखको सचिवालयले जानकारी दिएको छ। सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बैठकमा सङ्घ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल हुनेछ। निकट स्रोतका अनुसार बैठकको मुख्य उद्देश्य सरकारले केही दिन अगाडि सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाक
सबै पढ्नुहोस