फेरी बढ्यो सुनचाँदीको मुल्य
कार्तिक २०, २०८२काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर प्रतितोला तिन हजार १० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस