×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सामान्य अंकले बढ्यो सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार

मङ्सिर २३, २०८२

काठमाडौं । लगातार घटेको छैटौं कारोबार दिनपछि सातौं दिनमा सेयर बजार सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.३९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६१४ अंकमा कायम भएको छ । बजार दिउँसो २:५४ बजे २६०६ अंकमा झरेकोमा अन्तिम ६ मिनेटमा बढेको हो । आजका लागि बजारको न्यूनतम अंक नै २६०६ अंक रह्यो । १२:२० बजे नेप्से २६२० अंकसम्म पुगेको थियो ।

सबै पढ्नुहोस