×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

उदयपुरमा गुडिरहेको कारमा आगो लाग्यो

उदयपुरमा गुडिरहेको कारमा आगो लाग्यो

असोज २७, २०८२

काठमाडौं । उदयपुरको अधेरीमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ । इलामबाट काठमाडौं आउँदै गरेको बा ९ च ८६६८ नम्बरको कार उदयपुरगढी गाउँपालिका-७ अधेरीमा सोमबार बिहान अचानक आगलागी भएको उदयपुरका डीएसपी केदारमान दोङले जानकारी दिए । गुडिरहेको कारमा अचानक लागेको आगोबाट कार जलेर पूर्णरूपमा क्षति पुगेको छ भने कारमा सवारी एक बालक सामान्य घाइते भएका छन् । घाइते हुनेमा ७ वर्षीय आरोन सेनचुर

सबै पढ्नुहोस