दुई वर्षअघि नै ग्रीनकार्ड लिएको जनाउँदै धुर्मुसले भने : हामी भागेर अमेरिका आएको होइन
मङ्सिर २६, २०८२काठमाडौं । हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले आफूहरू भागेर अमेरिका नआएको बताएका छन् । शुक्रबार बिहान फेसबुकमा लामो ‘बकपत्र’ शीर्षकको स्टाटस लेख्दै उनले अमेरिका भागेको भन्ने कतिपय मिडिया विवरणको खण्डन प्रयास गरेका छन् । दुई वर्षअघि नै आफूले एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड लिएको जनाउँदै धुर्मुसले यतिबेला भने छोरीको खुट्टाको उपचारका लागि अमेरिका आएको
सबै पढ्नुहोस