माओवादी केन्द्रको केन्द्रीय समिति बैठक : ९५ प्रतिशत प्रचण्ड र बाँकी ५ प्रतिशत श्रेष्ठ र शर्मा पक्षमा
असोज १०, २०८२काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय समिति बैठकमा समूहगत नेताहरूले मौजुदा केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्ष सुनाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको मूल प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पेस गरेको पूरक प्रस्तावमाथि भएको छलफलको निष्कर्ष उनीहरूले सुना
सबै पढ्नुहोस