चाँदीको मुल्यमा नयाँ रेकर्ड, सुनको मुल्य पनि बढ्यो
मङ्सिर १५, २०८२काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १४०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४५ रुपैयाँ बढेर प्रतितोला तिन हजार ५ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस