×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

गौशालामा प्रहरीले चलायो गोली

गौशालामा प्रहरीले चलायो गोली

भदौ २४, २०८२

काठमाडौँ । काठमाडौंको गौशालामा प्रहरीले गोली चलाएको छ। मंगलबार दिउँसो काठमाडौंको गौशाला प्रहरी वृत्त अगाडि प्रदर्शनको क्रममा गोली चलाएको हो।  गौशाला प्रहरीका अनुसार वृत्तमा ढुंगामुढा तथा तोडफोड भएको छ। त्यसक्रममा प्रहरीले गोली चलाएको वृत्तले जनाएको छ।  ‘यहाँ गोली नै चलेको छ। वृत्तमा तोडफोड तथा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको छ,’ वृत्तकी एक प्रहरी अधिकारीले बताइन्।

सबै पढ्नुहोस