नौ प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको तयारी
मङ्सिर २, २०८२काठमाडौँ । नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ। लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ। लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो। लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औ
सबै पढ्नुहोस