काठमाडौँ महानगरपालिकाले शव व्यवस्थापनका लागि बनायो विशेष टोली
भदौ २७, २०८२काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेन जेड आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौँसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पुर्याउन शव वाहनको व्यवस्था गरेको छ । महानगरपालिकाले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात् घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि विशेष टिम परिचालन गरेको
सबै पढ्नुहोस