×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

त्रिविले माग्यो झण्डै ३०० उपप्राध्यापक

त्रिविले माग्यो झण्डै ३०० उपप्राध्यापक

भदौ २३, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का लागि झण्डै ३०० उपप्राध्यापक पदमा विज्ञापन खुलेको छ । त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न आज दरखास्त आह्वान गरेको हो । सबैभन्दा धेरै व्यवस्थापन विषयमा ९१ जनालाई अवसर छ । त्यसपछि कानुन विषयमा ३३, अर्थशास्त्रमा १८, अंग्रेजीमा १४, नेपालीमा १३, कम्प्युटर एप्लिकेसनमा १२ र नेपाली शिक्षामा १० जना उपप्राध्यापक पदमा विज्ञापन खुलाइएको छ । अन्य विषयहरुमा भने माग

सबै पढ्नुहोस