सुनको मुल्य स्थिर,चाँदीको मुल्य बढ्यो
कार्तिक १३, २०८२काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन प्रतितोला दुइ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला दुई हजार ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस