उपसभामुख बारे निर्णय लिइसकेका छैनौं : रञ्जिता श्रेष्ठ
भदौ ३, २०८२काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुखलाई पदीय मर्यादा विपरित आचरण गरेको अभियोगमा पद मुक्त गर्नेबारे आफ्ने पार्टीले निर्णय गरिनसकेको बताएकी छिन् । कांग्रेस र एमालेका प्रमुख सचेतकहरूसँग सिंहदरबारमा भेटेर निस्किएपछि सञ्चारकर्मी सँग प्रतिक्रिया दिँदै उनले आफूहरूले अझै निर्णय गरिनसकेको बताइन् । ‘उहाँ
सबै पढ्नुहोस