×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

लेनोभो आइडियाप्याड स्लिम थ्रीआई नेपाली बजारमा, विद्यार्थी र अफिसका लागि उपयोगी

लेनोभो आइडियाप्याड स्लिम थ्रीआई नेपाली बजारमा, विद्यार्थी र अफिसका लागि उपयोगी

भदौ १७, २०८२

काठमाडौँ । नेपाली बजारमा लेनोभोको नयाँ ल्यापटप आइडियाप्याड स्लिम थ्रीआई भित्रिएको छ । १३औं पुस्ताको इन्टेल कोर आई फाइभ प्रोसेसर, १६ जीबी डीडीआर५ र्‍याम र ५१२ जीबी एसएसडी समावेश यो ल्यापटप विद्यार्थी र कार्यालयका सामान्य कार्यहरूका लागि उपयुक्त मानिएको छ । हुकुट स्टोरमा ‘ब्याक टु कलेज’ अफर कम्पनीले यो ल्यापटप विशेष छुटमा उपलब्ध गराएको छ । आइडियाप्याड स्लिम थ्रीआ

सबै पढ्नुहोस