×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

२५ किलो गाँजासहित एक युवक पक्राउ

२५ किलो गाँजासहित एक युवक पक्राउ

भदौ १३, २०८२

जनकपुरधाम । सर्लाही प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोनलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार बिहान करिब ११:५५ बजे लालबन्दी नगरपालिका–८ खतिवडा चोकमा चेकजाँचका क्रममा बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्न खोज्दा चालक र पछाडि सवार दुबैजना दुईवटा

सबै पढ्नुहोस