×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

ककनीमा कोल्पु खोलाको बाढी घरमा पस्दा श्रीमती बेपत्ता, श्रीमान घाइते

ककनीमा कोल्पु खोलाको बाढी घरमा पस्दा श्रीमती बेपत्ता, श्रीमान घाइते

असार १३, २०८२

काठमाडौं । नुवाकोटको ककनीमा कोल्पु खोलाको बाढीले एक जना महिलालाई बगाएको छ भने एक जना घाइते भएका छन् । ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छन् । बाढीमा परेर उनको श्रीमान ३६ वर्षीय अशोक बलामी घाइते भएको नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ । उनका अनुसार लेदो र

सबै पढ्नुहोस