×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

रवीन्द्र मिश्र अदालत उपस्थित, आजै थुनछेक बहस हुने

रवीन्द्र मिश्र अदालत उपस्थित, आजै थुनछेक बहस हुने

असार ३, २०८२

काठमाडौं। तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन् । सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए र, उनी ३ लाख धरौटीमा छुटेका छन् । आज अदालत उपस्थित भएका मिश्रको पनि आज नै थुनछेक बहस हुनेछ । त्यसपछि उनी पूर्वपक्षका लागि थुनामा जाने वा नजाने निर्णय हुनेछ ।

सबै पढ्नुहोस