संसद् बैठक पर्सि बस्ने गरी स्थगित
असार ३, २०८२काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजे बोलाइएको बैठक कार्यसूचीमा प्रवेश गरेन । त्यसपछि अर्को बैठक बस्दै नबसी स्थगित भएको हो । अर्को बैठक पर्सि ५ गते बिहान ११ बजे बस्ने तय भएको छ ।
सबै पढ्नुहोस