जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा
साउन २९, २०८२काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । यी दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरे । उनीहरूले कार्यगत एकताको घोषणामा हस्ताक्षर
सबै पढ्नुहोस