गोलभेँडाको भाउ बढ्यो
बैशाख २५, २०८२काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको भाउ बढेको देखाएको हो । कालीमाटी बजारमा बुधबार प्रतिकिलो ४६ रुपैयाँ थोक मूल्य रहेको लोकल गोलभेँडा आज प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै तराई गोलभेँडा (सानो) को भाउ पनि आज बढेको छ । आज तराई गोलभेँडा (सानो) प्रतिकिलो थोक मूल्य ४२ रुपैयाँ कायम छ । हिजो भने उक्त गोलभेँडा प्रतिकिलो ३९ रुपैयाँमा किनबेच भए
सबै पढ्नुहोस