संविधान र व्यवस्थाविरुद्ध गतिविधि गर्नेलाई सरकारले छोड्दैन : गृहमन्त्री
बैशाख २५, २०८२काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्था विरोधी अराजक गतिविधि गर्नेलाई संविधान र कानुन अनुसार कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका छन् । प्रतिनिधिसभाको बिहिबार बसेको बैठकमा गत चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शनबारे जानकारी गराउँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
सबै पढ्नुहोस