मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा हुलाकमार्फत उजुरी
असार ५, २०८२काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ । हुलाकमार्फत दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा आइपुगेको छ । तर जाहेरी अध्ययनकै क्रममा रहेकाले दर्ता भने भइनसकेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुनप्रसाद तिमल्सिनाले बताए । ‘हुलाकमार्फत जाहेरी आएको हो । दर्त
सबै पढ्नुहोस