रामेछापका प्रजिअ पौडेल र दैलेखका प्रजिअ जैसी मन्त्रालयमा तानिए
बैशाख १६, २०८२काठमाडौँ । गृह मन्त्रालयले ती प्रमुख जिल्ला अधिकारीसहित ४ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो । गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट प्राप्त तथ्याङ्क अनुसार तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । गृह मन्त्रालयमा रहेका सहसचिव बद्रीनाथ गैह्रेलाई दैलेखको प्र
सबै पढ्नुहोस