×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

लिग टु : स्कटल्यान्डले टस  जितेर ब्याटिङ गर्दै

लिग टु : स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै

ब‌ैशाख २९, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आजदेखि सुरु हुने शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नेपाल विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । पालले लिग टु अन्तर्गत ओमान विरुद्ध खेलेको पछिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, इशान पान्डे र सोमपाल कामी बाहिर छन् । आसिफ र विनोद ओपनिङमा छन् भने अर्जुन कुमाल वान डा

सबै पढ्नुहोस