×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

एमाले संसदीय दलको नेतामा सुहाङले गरे दाबी

एमाले संसदीय दलको नेतामा सुहाङले गरे दाबी

चैत १८, २०८२

काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा दाबी पेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी संसदीय दलको बैठकमा युवा नेता सुहाङले संसदीय दलको नेतामा आफ्नो दाबेदारी पेश गरेका हुन् । बैठकमा सहभागी एक सांसदले दिएको जानकारी अनुसार सुहाङले अहिलेको अवस्था अनुसार आफु संसदीय दलको नेतृत्व लिन तयार रहेको बताउदै परिस्थितिलाई पार्टीले नजरअन्दाज गर्न नहुने बताएका थिए ।  उपाध्यक्ष राम

सबै पढ्नुहोस