राष्ट्र बैंकले सर्तसहित पेन्सन कोषको ९७ करोड लगानी गर्ने
चैत ३०, २०८१काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै पेन्सन कोषको ९७ करोड लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई प्रस्ताव गरेको हो । उक्त कोषको सो रकम इजाजतप्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई लगानीका लागि राष्ट्र बैंकले प्रस्ताव गरेको
सबै पढ्नुहोस