×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

नेसपाका १५ नेतालाई माओवादी केन्द्रले केन्द्रीय सदस्य बनाउने

नेसपाका १५ नेतालाई माओवादी केन्द्रले केन्द्रीय सदस्य बनाउने

जेठ १६, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले यही साता पार्टी एकता गरेको गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीका १५ नेताहरूलाई पार्टीको केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको बैठकले अरु २० जना जति नेतालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको पार्टी उपमहासचिव जनार्दन शर्माले जानकारी दिए। एकताबाट केन्द्रीय सचिव बनेका गंगानारायण श्रेष्

सबै पढ्नुहोस