×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन:  गृहमन्त्री

भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन: गृहमन्त्री

जेठ १४, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको बताए । ‘सबैभन्दा पहिलो जसरी यो विषय (भिजिट भिसा) मा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा भएका छन् । यो असत्य कुरा हुन्, यो बेठिक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन,’ गृहमन्त्री लेखकले भनेका छन् । साथै,

सबै पढ्नुहोस