प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : अध्यक्ष लिङ्देन
चैत २५, २०८१काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको बाटोबाट देश अघि बढ्न नसक्ने भन्दै नयाँ समझदारी आवश्यक भएको बताएका छन् । मंगलबार काठमाडौँको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले राजादेखि गणतन्त्रवादी समेत अटाउने व्यवस्थाका लागि नयाँ समझदारी गर्न आवश्यक रहेको बताएका हुन् ।
सबै पढ्नुहोस