सिरहामा खोला किनारमा बोरा भित्र एकजनाको शव फेला
चैत ११, २०८१काठमाडौँ । सिरहामा खोला किनारमा बोरामा एकजनाको शव भेटिएको छ। गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था शव फेला परेको मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए । उनका अनुसार मंगलबार बिहान १० बजेतिर गोठालोहरूले दुर्गन्ध फैलिएको र त्यहाँ हाड हेरेपछि प्रहरीलाई खबर गरेका थिए । सब अत्यन्त कुहिसकेको अवस्थामा रहेको बताए । ‘शव सडेको अवस्थामा फेला परेको छ। त्यसकारण शव कस्को हो भ
सबै पढ्नुहोस