×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

इटहरीको सेन्टर प्लाजामा आगलागी

इटहरीको सेन्टर प्लाजामा आगलागी

चैत १२, २०८१

विराटनगर । सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ । इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि आगो लागेको हो । प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे खुलेको छैन ।

सबै पढ्नुहोस