×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

क्षतिग्रस्त बीपी राजमार्ग आसपासका क्रसरमा रोक लगाउनुपर्छ : सांसद लेखनाथ दाहाल

क्षतिग्रस्त बीपी राजमार्ग आसपासका क्रसरमा रोक लगाउनुपर्छ : सांसद लेखनाथ दाहाल

माघ २५, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत असोजमा गएको बाढीका कारण क्षतिग्रस्त बीपी राजमार्ग आसपासमा क्रसरको दोहन सुरु भएको भन्दै त्यसको रोक लगाउन माग गरेका छन् ।  शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद दाहालले बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा अहिले पानी नभएर लेदो बगिरहेको बताए । उनले बाढी गएको लामो समयसम्म पनि पुनर्निर्माण र राहतका लागि

सबै पढ्नुहोस