×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र

ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ । ‘जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान दिएन । फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको छ,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले भने ।

महानगर प्रहरीको डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा पत्र बुझाउन टोली आज बिहान पुगेको थियो । महानगरले गत शुक्रबारको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।

प्रतिकृया दिनुहोस्