×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक व्यक्ति पक्राउ

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक व्यक्ति पक्राउ

काठमाडौं । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्वरुपराज दवाडी नाम गरेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।

उनीबाट स्रोत नखुलेको ४० लाख नगद बरामद भएको प्रहरीले बताएको छ । उक्त रकम हुण्डी कारोबारको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्