×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

इरानले फेरि बन्द गर्‍यो हर्मुज जलमार्ग

इरानले फेरि बन्द गर्‍यो हर्मुज जलमार्ग

काठमाडौं । इरानको सर्वोच्च सैन्य कमान्डले बिहीबार रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ। अमेरिकाले इरानका विभिन्न ठेगानाहरूमा नयाँ चरणको हवाई हमला गरेपछि इरानले यो कदम चालेको हो।

इरानी सेनाका अनुसार यो प्रतिबन्ध तेल ट्याङ्कर र व्यापारिक जहाजसहित सबै प्रकारका जलयात्रुहरूका लागि लागू हुनेछ। इरानले यस मार्गबाट अघि बढ्न खोज्ने जुनसुकै जहाजलाई पनि निशाना बनाएर आक्रमण गर्ने कडा चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्