×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूर्यदर्शन सहकारी ठगी प्रकरण : धरौटी बुझाएर रिहा भइन् लीला पछाईं

सूर्यदर्शन सहकारी ठगी प्रकरण : धरौटी बुझाएर रिहा भइन् लीला पछाईं

पुस २६, २०८१

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लीला पछाईं पनि धरौटी बुझाएर शुक्रबार रिहा भएकी छन् । जिल्ला अदालत कास्कीले उनलाई ३७ लाख रुपैयाँ धरौटी तोकेको थियो । कास्कीका डीएसपी वसन्तराज शर्माका अनुसार शुक्रबार धरौटी बुझाएर उनी रिहा भएका हुन् । बिहीबार धरौटी रकम नबुझाएपछि उनी हिरासतमै थिइन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो । बिहीबार धरौटी

सबै पढ्नुहोस