×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

एन्फा महिला लिग फुटबलमा एपीएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदै

एन्फा महिला लिग फुटबलमा एपीएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदै

भदौ २२, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज विभागीय डर्बी भिडन्त हुने भएको छ। एन्फा कम्प्लेक्स सातदोबोटोमा हुने खेलमा विभागीय क्लब एपिएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। खेल दिउँसो १ बजे सुरु हुनेछ। यसअघि हिजो भएको खेलमा अर्को विभागीय क्लब पुलिसले सुदूरपश्चिम प्रदेशविरुद्ध शानदार जित निकालेको थियो। निरु थापा र दीपा न्यौपानेको ह्याट्रिकमा प

सबै पढ्नुहोस