×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सीजी नेटले सुरु गर्‍यो वाई(फाई सिक्स प्रविधिमा आधारित इन्टरनेट सेवा

सीजी नेटले सुरु गर्‍यो वाई(फाई सिक्स प्रविधिमा आधारित इन्टरनेट सेवा

भदौ २२, २०८१

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सीजी नेटले अत्याधुनिक प्रविधि वाई(फाई सिक्समा आधारित उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । विद्यमान उपकरण र प्रविधिको तुलनामा दुई गुणा बढी उच्च गतिको इन्टरनेट सेवा दिने दाबी गर्दै चौधरी ग्रुप अन्तर्गतको कम्पनीले वाई(फाई सिक्स ल्याएको हो ।  यसबाट एकै पटकमा १५ देखि २० जनासम्म प्रयोगकर्ताले कम जोखिम र उच्च गतिको इन्टरनेट सेवा चलाउन सक्ने कम्पनीले जनाएको छ । सीजी नेटका अनुसार हाललाई यो प्रविध

सबै पढ्नुहोस