पूर्व लडाकुले दायर गरे सर्वोच्चमा रिट
भदौ २४, २०८१काठमाडौँ । सर्वोच्च अदालतमा माओवादीका पूर्व अयोग्य लडाकु (बाल सेना) ले नयाँ ऐन संशोधन गर्दा आफूहरूलाई नसमेटिएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् । द्धन्द्धपीडित पूर्व बाल सेनाका तर्फबाट लेलिन विष्टले सर्वोच्चमा सोमबार रिट दायर गरेका हुन् । रिटमा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण ऐनमा आफूहरूलाई अटाउने गरी संशोधन गर्न माग गरिएको छ। सर्वोच्चमा दायर भएको रिटमा भदौ ३० गतेका लागि सुनुवाइको पेसी तोकिएको छ। यसअघि पन
सबै पढ्नुहोस