×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेपाल विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

नेपाल विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । नेपाल विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट विधेयक पारित भएको हो । 

यो विधेयक २०७९ माघ २० मा दर्ता भएर २०७९ माघ ५ गते राष्ट्रियसभामा प्रस्तुत भएको थियो । राष्ट्रियसभाबाट छलफल भएर २०८० असार १८ गते पारित भएको थियो ।
 

प्रतिकृया दिनुहोस्