एघार मातृभाषी पत्रपत्रिकाका सम्पादक सम्मानित
भदौ २३, २०८१काठमाडौं। भाषा आयोगले एघार मातृ भाषाका पत्रपत्रिकाहरूलाई सम्मान गरेको छ। भाषा आयोगको नवौँ स्थापना दिवसको अवसरमा पत्रपत्रिकामार्फत भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्न टेवा पुगेको भन्दै पत्रपत्रिकाका प्रकाशक एवं सम्पादकहरूलाई सम्मान गरेको हो। आयोगले किरात वाम्बुले राईभाषामा प्रकाशित पत्रिका इक लिब्जुभुम्जुका सम्पादक गणेश राई, लिम्बु भाषामा प्रकाशित पत्रिका तान्छोप्पाका सम्पादक अमर तुम्याहाङ, वान्तावा भाषामा प्रकाशित पत्रिका बुङ्वाखा
सबै पढ्नुहोस