माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक आजै सक्ने तयारी
पुस २३, २०८१काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ। बैठकको सुरुमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेका छन् । प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराए । सोमबारसम्म ८० जना केन्द्रीय समिति सदस्यहरूले धारणा रहेका थिए । आज १ सय जना सदस्यहरूले धारणा राख्न बा
सबै पढ्नुहोस