नेताको विचाराधीन मुद्दा फिर्ता लिने कानुनी व्यवस्थामा सरकार पछि हटेपछि माओवादीको आपत्ति
पुस ७, २०८१काठमाडौँ । सरकारले विभिन्न अदालतमा विचाराधीन रहेका मुद्दा फिर्ता लिन सक्ने गरी केही नेपाल ऐनमार्फत ल्याएको कानुन संशोधन फिर्ता लिएपछि प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । नेकपा माओवादी केन्द्रले केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको प्रस्तावमा असहमति राख्दै सङ्घीय संसदमा आपत्ति जनाएको हो । केही नेपाल ऐनको दफावार छलफलका क्रममा कानुनमन्त्री अजयकुमार चौरासियाले दफा ६४ को व्यवस्था यसअघि नै फिर
सबै पढ्नुहोस