सुनचाँदीको मुल्य स्थिर
मङ्सिर २७, २०८१काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । मंगलबार र बुधबार गरी तोलामा ४१ सय बढेको सुन आज भने बुधबारकै मुल्य प्रतितोला एक लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस