क्रान्तिकारी कम्युनिस्ट पार्टीको नयाँ केन्द्रीय समितिमा को–को छन् ? (नामावलीसहित)
मङ्सिर २४, २०८१काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मोहन वैद्यको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गरेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आइतबार महाधिवेशन प्रतिनिधिले महासचिवसहित ११७ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । मङ्सिर १३ देखि २३ गतेसम्म एकता महाधिवेशन भएको थियो । संस्थापन पक्ष, नेकपा मसाल र नेकपा बहुमतलाई समेटेर सहमतिको आधारमा नेतृत्व चयन गरेको नेता हुकुम सिंहले जानकारी दिए । महाधिवेशनले बहुपदीय संरचना
सबै पढ्नुहोस