बेवारिसे नवजात शिशुको सहनी परिवारले लियो जिम्मा
मङ्सिर ११, २०८१रौतहट । रौतहटको सदरमुकाम गौरस्थित खेतमा बेवारिसे अवस्थामा फेला परेकी नवजात शिशुलाई एक परिवारले रितपूर्वक जिम्मा लिएको छ। गत कार्तिक १५ गते रातिदेखि प्रादेशिक अस्पताल गौरमा पालनपोषण गरी राखिएको बालिकालाई सोमवार यमुनामाइ गाउँपालिका–१ जेठरहिया निवासी रघुनाथ सहनी र उनको श्रीमती अनिता सहनीले जिम्मा लिएका हुन्। जिल्ला अदालत रौतहटबाट सम्पूर्ण प्रक्रिया पूरा गरी बालिकालाई सहनी परिवारले जिम्मा लिएको अस्पताल विकास समितिका अध्
सबै पढ्नुहोस