विराटनगरले एनपीएल उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्रीको घोषणा
मङ्सिर १२, २०८१काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । एनपीएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । विराटनगरका किङ्सका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगक लागि कोशी प्रदेशबाट विराटनगर किंग्सले स
सबै पढ्नुहोस